कैलाली उद्योग वाणिज्य संघ र ENSSURE परियोजनाको सहकार्यमा कामदारहरुको सीप स्तरोन्नति गर्ने उद्देश्यले टायल/मार्वल फिट्टिङ तालिमको सुभारम्भ भएको छ । २२ जना सहभागी हरुको सहभागित रहने तालिमको शुभारम्भ कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघ का सचिब प्रकाश कुमार चन्द,ENSSURE परियोजनाका प्रदेअह प्रवन्धक कुश बहादुर गुरुङ लगायतको उपस्थित रहेको थियो ।