सदस्यता लिन के गर्नुपर्छ ?
संघबाट प्रदान गरिने सदस्यता आवेदन फर्म भर्नु पर्दछ, जसमा निम्नलिखित कागजातहरू संलग्न गर्नु पर्नेछ :
- नेपाल सरकारको उद्योग मन्त्रालय, कम्पनी रजिस्ट्रारको कार्यालय, जिल्ला घरेलु तथा साना उद्योग कार्यालय, वा वाणिज्य विभाग तथा आन्तरिक राजस्व कार्यालयमा दर्ता भएको उद्योग/फर्म/कम्पनी प्रमाण–पत्रको प्रतिलिपि १ प्रति, साथमा नागरिकताको सक्कल ।
- प्रा.लि.को हकमा प्रबन्ध पत्र र नियमावली संलग्न गर्नुपर्नेछ ।
- साझेदारी व्यवसायको हकमा साझेदारको आधिकारिक पत्र ।
- प्रोप्राइटरसिप व्यवसायको हकमा सम्बन्धित प्रोप्राइटरको अनुपस्थितिमा निजको प्रतिनिधित्व गर्ने व्यक्तिका नाममा लेखिएको मन्जुरीनामा सहितको आधिकारिक पत्र ।
- हालसालै खिचिएको अटोसाइज वा पासपोर्ट साइजको २ प्रति फोटो ।
सदस्यता शुल्क विवरण
१) साधारण सदस्य
नयाँ दर्ताको लागी जम्मा रु. १५५५।०० वार्षिक नविकरण शुल्क रु.१०००।००- प्रवेश शुल्क रु.५५५।००
- वार्षिक शुल्क रु. १०००।००
आवश्यक कागजात
- नेपाल सरकारको उद्योग मन्त्रालय, कम्पनी रजिस्ट्रारको कार्यालय, जिल्ला घरेलु तथा साना उद्योग कार्यालय, वा वाणिज्य विभाग तथा आन्तरिक राजस्व कार्यालयमा दर्ता भएको उद्योग÷फर्म÷कम्पनी प्रमाण–पत्रको प्रतिलिपि १ प्रति, साथमा नागरिकताको सक्कल ।
- प्रा.लि.को हकमा प्रबन्ध पत्र र नियमावली संलग्न गर्नुपर्नेछ
- साझेदारी व्यवसायको हकमा साझेदारको आधिकारिक पत्र ।
- प्रोप्राइटरसिप व्यवसायको हकमा सम्बन्धित प्रोप्राइटरको अनुपस्थितिमा निजको प्रतिनिधित्व गर्ने व्यक्तिका नाममा लेखिएको मन्जुरीनामा सहितको आधिकारिक पत्र ।
- हालसालै खिचिएको अटोसाइज वा पासपोर्ट साइजको २ प्रति फोटो ।
२) एसोसिएट सदस्यताका लागी ( रु.५० लाख भन्दा बढि पुँजी भएको )
नयाँ दर्ताको लागी जम्मा रु. २५२५।०० वार्षिक नविकरण शुल्क रु.१५००।००
- प्रवेश शुल्क रु.१०२५।००
- वार्षिक शुल्क रु. १५००।००
आवश्यक कागजात
- नेपाल सरकारको उद्योग मन्त्रालय, कम्पनी रजिस्ट्रारको कार्यालय, जिल्ला घरेलु तथा साना उद्योग कार्यालय, वा वाणिज्य विभाग तथा आन्तरिक राजस्व कार्यालयमा दर्ता भएको उद्योग÷फर्म÷कम्पनी प्रमाण–पत्रको प्रतिलिपि १ प्रति, साथमा नागरिकताको सक्कल ।
- प्रा.लि.को हकमा प्रबन्ध पत्र र नियमावली संलग्न गर्नुपर्नेछ ।
- साझेदारी व्यवसायको हकमा साझेदारको आधिकारिक पत्र ।
- प्रोप्राइटरसिप व्यवसायको हकमा सम्बन्धित प्रोप्राइटरको अनुपस्थितिमा निजको प्रतिनिधित्व गर्ने व्यक्तिका नाममा लेखिएको मन्जुरीनामा सहितको आधिकारिक पत्र ।
- हालसालै खिचिएको अटोसाइज वा पासपोर्ट साइजको २ प्रति फोटो ।
बस्तुगत सदस्यताका लागी ( संगठीत सदस्यता )
नयाँ दर्ताको लागी जम्मा रु. ७६००।०० वार्षिक नविकरण शुल्क रु.५०००।००
- प्रवेश शुल्क रु.२६००।००
- वार्षिक शुल्क रु. ५०००।००
आवश्यक कागजात
- नेपाल सरकार जिल्ला प्रशासन कार्यालयमा दर्ता तथा नविकरण प्रमाण पत्र ।
- संघमा आवद्ध हुने सम्बन्धमा सम्बन्धित संस्थाको पत्र तथा निर्णयको प्रतिलीपी ।
- आ.रा.का. दर्ता तथा कर चुक्ता प्रमाणपत्र ।