कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा धनगढीमा निकालियो सद्भाव र्‍याली !


Start Date : 2026-08-04

End Date : 2026-08-06

Venue : Dhangadi


यसैबीच, कैलाली उद्योग वाणिज्य संघ धनगढीको अगुवाइमा राजनीतिक दल, धार्मिक समुदाय, व्यवसायी, सञ्चारकर्मी, बुद्धिजीवी, नागरिक समाज तथा सर्वसाधारणको सहभागितामा साउन १८ गते धनगढीमा ‘नागरिक सद्भाव ¥याली’ आयोजना गर्ने निर्णय समेत बैठकले गरेको छ । ¥यालीमार्फत शान्ति, सद्भाव, आपसी सम्मान र राष्ट्रिय एकताको सन्देश प्रवाह गरिने जनाइएको छ ।

Upcoming Events

No upcoming events yet!